निखिलको ‘किङ’, टिजर सार्वजनिक (भिडियो )

निखिलको ‘किङ’, टिजर सार्वजनिक (भिडियो )

निखिल उप्रेतीको अभिनय रहेको नया चलचित्र ‘किङ’को अफिसियल टिजर रिलिज भएको छ ।पौष २९ गते बाट प्रदर्शनमा आउने मिति तय गर्दै निर्माण टिमले फिल्मको ’टिजर’ सार्वजनिक गरेको हो ।
चलचित्रमा निखिलसँगै वेनिशा हमाल र अभिनेता अनुपबिक्रम शाही,रुपा राना, प्रज्वलसुजल गिरी र  जगन श्रेष्ठको मुख्य अभिनय रहेको छ ।
चलचित्रलाई सबिर श्रेष्ठले निर्देशक हुन् ।जगन श्रेष्ठको प्रस्तुतीमा तयार फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।
काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत रहेको छ भने नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको रहेको छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स