Posts

Showing posts from January, 2017

यदि तपाईले Dxn को प्रोडक्ट खादै हुनहुुन्छ र तपाईलाई कुनै पनि समस्याहरु पहिलेको भन्दा बढी भयो भने तपाई दु:खी होइन खुसी हुनुपर्छ किन?

Image
यदि तपाईले Dxn को प्रोडक्ट खादै हुनहुुन्छ र तपाईलाई कुनै पनि समस्याहरु पहिलेको भन्दा बढी भयो भने तपाई दु:खी होइन खुसी हुनुपर्छ किन? ========================= किन भने Dxn कम्पनीले उत्पादन गरेको कुनै पनि प्रोडक्टहरु औषधी भने होईन तर औसधीय गुण भएका ४०० प्रकारका सक्रिय तत्व हरु पाइने हुनाले पोषण तत्वले भरिपूर्ण भएको ओर्गानिक खाद्द्य पुरक भिटामिनहरु हुन त्यसैले --> डि.एक्स.एन का प्रोडक्टहरु सेवन प्रस्ताव बिभिन्न समस्या हरु हजुरको शरीरमा देखिन सक्छ। यदि तपाईले Dxn को प्रोडक्ट खादै हुनुन्छ र तपाईलाई कुनै पनि समस्याहरु पहिलेको भन्दा बढी भयो भने तपाई दुखी होइन खुसी हुनुपर्छ कि न कि तपाईको रोगले तपाईको सरीरलाई छोड्दै छ । र सदाको लागी बाई बाई गर्नकोलागी तपाईलाई जानकारी दिएको हो यस समयमा यदि तपाईले Dxn को प्रोडक्ट खान छोड्नु भो भने लाइफ को पहिलो र अन्तिम गल्ती गर्नुहुनेछ । समस्या धेरै नै भयो भने डोज कम गर्न सकिन्छ यदि अली सारो गारो भएमा तर प्रोडक्ट खान छोड्नु हुदैन प्रोडक्ट लाई नियमित दिने र पानि जति सकिन्छ त्यति पिउने दिनमा 3 देखि 5 लीटर सम्म पानी पिउने समस्या सारो गारो भएको  एक हप्...

रोजगारीको सिलसिलामा कतार गएका २१ बर्षिय एक नेपालीको मृत्यु

Image
रोजगारीको सिलसिलामा कतार गएका २१ बर्षिय एक नेपालीको मृत्यु रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको  मृत्यु भएको छ ।  जिल्लाको स्यालाखदी–६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ । दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए । बुढाको शव नेपाल ल्याइदिनका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ ।
Image
सम्पर्क नम्बर 9660506906942 Please share ! #notRamailo

“Mero Desh” has released its item song “Don’t touch”

Image
“Mero Desh” has released its item song “Don’t touch” The new nepali movie reflecting the sense of nationality- “Mero Desh” has relaesed its next song too. The item song has been released in Youtube. The song “Don’t Touch’ has Bandana Mainali’s vocal and B.B Anuraghi’s music. “Mero Desh”, produced by a dynamic businessman Udhay Sapkota is going to be released on the occasion of Democracy day- 6th falgun. Actor Aayush Rijal, Nisha Adhikari, Nir Shah, Dhruba Koirala are in main role of the film. The film is directed by Director Dev Nepal.

Paedophilia convict singer Prakash Ojha sent to jail for 10 yrs

Image
Paedophilia convict singer Prakash Ojha sent to jail for 10 yrs Posted by Anup Baral January 28, 2017 :  Police on Friday arrested singer Prakash Ojha, who was absconding after being convicted of paedophilia, from Shankhamul of Kathmandu. The Supreme Court on January 17 had convicted him of two human trafficking cases and handed down a five-year sentence for each. A team deployed from the Central Investigation Bureau of Nepal Police had nabbed him while he was engaged in the recording of some songs in disguise from Shankhamul area of the Capital. The Court had made the verdicts in response to the appeals registered against the decisions of the then Biratnagar Appellate Court, which had acquitted him of the crime. The apex court had observed that Ojha (now 43), a permanent resident of Itahari-4 in Sunsari district, had forced three minor girls to have unnatural sexual contacts with him for two years since 2002. 

निखिलको 'निर्भय'मा तेलुगु फिल्मबाट जस्ताको तस्तै यसरी कपी भयो कोरियोग्राफी (भिडियो)

Image
निखिलको 'निर्भय'मा तेलुगु फिल्मबाट जस्ताको तस्तै यसरी कपी भयो कोरियोग्राफी (भिडियो) धेरै पहिलेदेखि लाग्दै नेपाली फिल्म अनि फिल्ममा समावेश हुने गीत संगीतमा लाग्दै आएको कपी तथा चोरीको आरोप अहिलेसम्म पनि विधितै छ । कतै डिट्टू कथा चोरेको त कहिले संगीत अनि कहिले कोरियोग्राफी चोरीको आरोप नेपाली फिल्मा लागिरहन्छ । पछिल्लो पटक केहि दिन पहिले मात्र रिलिज फिल्म 'निर्भय' गीतको कोरियोग्राफी पनि करिब करिब जस्ताको तस्तै कपी गरिएको भेटिएको छ ।      तेलुगु फिल्म  'पाण्डागा छेस्को' बाट निर्भयको तीन दिन पहिले मात्रै सार्वजनिक गीत 'खुल्लाम खुल्ला प्यार'को कोरियोग्राफी कपी गरिएको भेटिएको हो । निर्भयको उक्त गीतको कोरियोग्राफी फिल्म निर्देशक समेत रहेका रामजी लामिछानेले गरेका थिए । यो विषयमा रामजीसँग कुरा गर्दा उनले भने, 'केहि नयाँ प्रयोग गर्न खोज्दा कहिँकतै मिल्न जानु स्वभाविक हो, चोरेको भन्ने कुरामा भने मेरो सहमती छैन् ।'   निर्भय गीतमा निखिल उप्रेती र नीता ढुङ्गानाले प्रयोग गरिएको प्रायः स्टेप तेलुगु फिल्मको गीतमा फिचरिङ अभिनेता अभिनेत्रीमा उस्तै ...

को हुन् नेत्रविक्रम चन्द विप्लव

Image
को हुन् नेत्रविक्रम चन्द विप्लव ०५१ सालको हो । नेकपा एकता केन्द्रका बहुमत केन्द्रीय सदस्यले १६(२१ जेठ ०५१ मा चितवनमा प्रथम राष्ट्रिय सम्मेलन गरी निर्मल लामा, अमिक शेरचनहरूलाई कारबाही घोषणा गरे । यसपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको यो समूहले  ‘जनयुद्ध’ थाल्ने भन्दै आर्थिक संकलन तथा केन्द्रीय सदस्यहरूको निश्चित सम्पत्ति पार्टीकरण गर्यो् । तर, वर्ष दिन बितिसक्दा पनि यही मितिबाट सशस्त्र संघर्ष थाल्ने भनेर किटान गरेन । बरू संकलन भएको आर्थिक स्रोत पनि नेताहरूले घरखर्चमै सिध्याए । नेतृत्वले ‘जनयुद्ध’को मिति तोक्न ढिलाइ गरेपछि अनेरास्ववियु (क्रान्तिकारी)का तत्कालीन उपाध्यक्ष नेत्रविक्रम चन्द, महासचिव गंगा श्रेष्ठ, मणि थापा, रवि कार्की, कुमार दाहाललगायत युवा ‘बूढाहरूले जनयुद्ध सुरु गर्न ढिला गर्ने हो भने हामी आफैँ सुरु गर्छौं’  भन्दै दबाब दिन र हतियार संकलन गर्नतिर लागे । उनीहरूको चर्को दबाबकै परिणाम असार ०५२ मा एकताकेन्द्रले चितवनमा तेस्रो विस्तारति बैठकमा नाम परविर्तन गरी नेकपा (माओवादी) राख्यो । अनि जनयुद्ध सुरु गर्न सैन्य योजनासहित नीति पारित गर्योा । भदौ...

रामेछापबाट वैदेशिक रोजगारीमा गएका ८ जनाको मृत्यु

Image
रामेछापबाट वैदेशिक रोजगारीमा गएका ८ जनाको मृत्यु ७ माघ, रामेछाप । रामेछापबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । ६ महिनाको अवधिमा रामेछापबाट वैदेशिक रोजगारीमा जाने नौ जनाको मृत्यु भएको छ । सुरक्षित आप्रवासन परियोजनाका अनुसार आर्थिक बर्षको  ६ महिनाको अवधिमा जिल्लाका ८  जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा भलुवाजोर–४ का प्रकाश लामा ( मलेशिया), गुम्देल–४ का मक्करबहादुर कामी (कतार), दिमीपोखरी गाविसका गणेश विक (मलेशिया), बिजुलीकोट–१ का नेत्रबहादुर महतरा ( मलेशिया), पुरानागाउँ–५ का तिर्थराज आरण (साउदी), बेताली–४ का कुमार खड्का (मलेशिया), नागदह–५ का नेत्रबहादुर मगर (मलेशिया), प्रिति–७ का कौशल धनुके (मेलशिया) र दिमीपोखरीका कुसाङ लामाको मृत्यु भएको छ । सुरक्षित आप्रवासन परियोजना रामेछापका जिल्ला कार्यक्रम संयोजक भोजराज सुनुवारले युवा पुस्तामा वैदेशिक रोगजारीको आर्कषणसँगै जोखिम पनि धेरुै रहेको बताए । उनले विगतको बर्षमा भन्दा वैदेशिक रोजगारीमा जाने क्रम केही घटेपनि विदेशमा जोखिम भने उत्तिकै रहेको बताए । वैदेशिक रोजगार विभागको तथ्याङ अनुसार ४४ लाख नेपालीहरु वैदेशिक...

चेतावनी,“हेपाहा प्रवृत्ति नदेखाउनुहोस्”

Image
चेतावनी,“हेपाहा प्रवृत्ति नदेखाउनुहोस्”  सत्तारुढ दल राप्रपाले प्रमुख दल नेपाली काँग्रेसले हेपाहा प्रवृत्ति देखाएको भन्दै असन्तुष्टि पोखेको छ। राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई काँग्रेसले हेपाहा प्रवृत्ति देखाउन थालेको गुनासो पोखेका छन। अध्यक्ष थापा मात्रै नभएर राप्रपाका अधिकांश शीर्ष नेताहरु पनि काँग्रेससँग रुष्ट बनेका छन। आफ्नो पार्टी संविधान संशोधनको पक्षमा नै रहेको र त्यही कारण पार्टी एकता भएको राप्रपा नेताहरुले बताउने गरेका छन्। तर संशोधन प्रस्ताव सदनमा टेबुल भएपछि ठूलो दल काँग्र्रेसले आफ्नो दललाई पार्टनरको रुपमा नलिएको गुनासो राप्रपा नेताहरुको छ। संशोधन विद्येयकको विरुद्धमा महिना दिन भन्दा लामो समयसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दापनि अवरुद्ध संसद खुलाउन राप्रपा अध्यक्ष थापाले निकै कसरत गरेका थिए। एमालेलाई संसद अवरुद्ध नगर्न कमल थापाले पहल गरेकै हो भन्ने कुरामा काँग्रेसका शीर्ष नेताहरुले पनि सार्वजनिक रुपमै प्रशंसा गरेका थिए। अध्यक्ष थापा जसरी भएपनि काँग्रेसमाओवादी गठबन्धनलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा दृढ छन्। तर उनले अहिले स...

Health Tips for Better Life

Image
Health Tips for Better Life Constipation is a very common problem for children. For most children, constipation means passing hard stools (faeces), with difficulty, less often than normal. Regular soiling (often mistaken for runny diarrhoea) may indicate that a child has bad constipation with impaction (a blockage of faeces). Where no particular disease or illness is the cause of the constipation, it is called idiopathic constipation. It is important that constipation be recognised early to prevent it from becoming a long-term (chronic) problem. Note: there is a separate leaflet on constipation in adults.

पारिवारिक विघटन र अपराधको स्रोत बन्दै वैदेशिक रोजगार

Image
पारिवारिक  विघटन र अपराधको स्रोत बन्दै वैदेशिक रोजगार कोही खोरमा, कसैलाई एचआईभी २०७२ पुसको पहिलो साता पाँचथर रानीगाउँ—२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए । टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे । सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने, सँगै एउटा कम्बल र एउटा क्यामेरा पनि किने । श्रीमतीले ‘पैसा बोकेर आउँदा जोखिम हुन्छ, मेरो नाममा आईएमई गरिदिनू’ भनिन् । सम्बाहाम्फेले त्यसै गरे । काठमाडौं आइपुगेर उनले फोन गरे, श्रीमतीको फोन उठेन । एकछिनपछि सोमबहादुरको फोनमा ‘म्यासेज’ आयो, जसमा लेखिएको थियो— ‘मैले अर्कै केटासँग बिहे गरिसकें । मलाई नखोज्नु, छोराछोरी मसँगै छन् ।’ सरिताले त्यसअघि नै इलाम पशुपतिनगरका विक्रम राईसँग दोस्रो विवाह गरिसकेकी थिइन् । उनले ७ वर्षीय छोरा र ५ वर्षीया छोरी आफूसँगै राखेकी छिन् । अहिले सोमबहादुर रानीगाउँस्थित घरमा एक्लै छन् । सरिता र सोमबहादुरबीच आठ वर्षअघि विवाह भएको थियो । गाउँठाउँमा विवाह दर्ता गर्ने चलन थिएन । अहिले सम्बाहाम्फेलाई कानुनी प्रक्रियामा जान स...
Image

५ चिज कहिल्यै गुगलमा नखोज्नुस : तपाईलाई जेल सजाय यसरी हुनसक्छ !

Image
गुगल संसारकै सबेभन्दा ठुलो सर्च इन्जिन हो । गुगलकै सहायताले तपाइ हामी जस्तोसुकै कुराहरूकोपनि खोजी गर्न सक्छौ या आफुले चाहेको बस्तुहरू सजिलै खोजी गरी वा हेर्न सक्छौ तर गुगलमा यस्ता कुराहरूपनि छन जुन तपाइ हामीले सर्च गर्यौ भने अफ्ठेरोमा पर्न सक्छौ । हामी यस्ता ५ कुराको बिषयमा जानकारी गराउदैछौ जुन गुगलमा खोज्दा आफै अफ्ठेरोमा पर्न सकिन्छ । के हुन त ति ५ कुरा ? १. अपराधिक गतिविधीबारे जानकारी लिदा सावधानी अपनाऔँ : गुगलमा अपराधीक घटनाहरूको बिषयमा सर्च गर्दा बिशेष ध्यान दिनुपर्छ । नकरात्मक शन्देश दिनेखालका र उत्तेजक कृयाकलाप जस्ता शन्देश गुगलमा खोजी गर्दा कानुनत कार्वाहीमा पर्न सकिन्छ । साइबर क्राइमको सवालमा प्रहरी सचेत अवस्थामा रहेको हुन्छ त्यतीबेला प्रहरीको ध्यान साइबर क्राइम गर्ने ब्याक्तीतिरै केन्द्रीत हुन्छ । त्यसैले अपराधीक गतिविधी सम्बन्धी गुगलमा सर्च गर्दा झुक्कीएर पनि गलत शन्देश जाने खाल्का कुराहरू सर्झ नगर्नुस । २. आफ्नो ब्याक्तीगत बिवरण नखोज्नुस : गुगल सर्चमा हर सुविधा उपलब्ध हुन्छ हामिले चाहेको कुराहरू सजिलै खोजीगरी त्यसको बिषयमा बिविध ज्ञान लिन सक्छौ तर गुगलम...

Deepak Raj Giri’s Clearification

Image
Deepak Raj Giri’s Clearification The Department of Archaeology (DoA) has razed down the Pratappur temple located within the Swayambhunath Maha Chaitya complex. The temple had developed various cracks in the massive earthquake of 2015 and subsequent aftershocks. Department’s Engineering Section Chief, Sampat Ghimire, said the temple had to be demolished as it could give way anytime and posed risk to the devotees and tourists visiting the site. He added that the temple would be rebuilt in its old structure and would be quake-resilient. The Swayambhunath Stupa complex is listed as the World Heritage Site and the DOA and the Federation of Swayambhu Management and Conservation are currently conducting a research for renovation of the other ancient monuments and stupas that were damaged during the quake, Federation’s General Secretary, Mahendra Ratna Bajracharya said.

सपना देख्‍नुसँग जोडिएका केही रोचक तथ्यहरु

Image
सपना देख्‍नुसँग जोडिएका केही रोचक तथ्यहरु सपनाको संसार देख्नु हाम्रो दिमागको उप हो। हामीमा जस्तो इच्छा हुन्छ त्यही प्रकारको सपना हामीले हेरिरहेका हुन्छौ। सपना राम्रो भए ठीक तर खराब भए हाम्रो ६ घण्टाको निद्रा समेत खल्बलिन्छ। भनिन्छ हामी आफ्नो धेरै प्रश्‍नको उत्तर सपनामा दिइरहेका हुन्छौ। के साच्चै यस्तै हुन्छ त हाम्रो सपना। पढ्‍नुस रोचक तथ्यहरु। १.ब्ल्याक एण्ड ह्वाइट सपना प्रत्येक व्यक्ति सपना रंगीन हुँदैन। करीब १२ प्रतिशत मानिस मात्र सादा सपना देख्‍ने गरेका छन्। अब तपाई पनि विचार गर्नुस की तपाईले देखेको सपना कस्तो (सादा कि रंगीन) हुन्छ ? २.लैंगिक प्रतिशत पुरुषको सपनामा करीब ७० प्रतिशत पुरुष नै आउने गरेको हुन्छ भने महिलामा ५० प्रतिशत हुन्छ। महिलाले आफ्नो सपनामा महिला तथा पुरुष बराबर संख्यामा देख्‍ने गरेका छन्। यसका साथै पुरुषको लडाइ झगडा खाले सपना महिलाले धेरै देख्‍ने गरेका हुन्छन्। किनकी महिलाहरु श्रीमानलाई भन्‍न नसकेका कुराहरु सपनामा पूरा गर्ने गरेका छन्। ३.नकारातम्क सपना प्राय मानिसले देख्‍ने धेरै सपना नकारात्मक हुने गर्छन्। एक अनुसन्धानमा बताइए अनुसार...

माओवादी आन्दोलनका एक आशालाग्दा नेता

Image
माओवादी आन्दोलनका एक आशालाग्दा नेता किनकी सैद्धान्तिक रुपमा सशस्त्र संशोधनवादी, फोकोवादी, आदि आदि आरोप लगाउनेहरु थाकेका छन् । तमाम आरोपहरुका बीच विप्लव माओवादी आज यस मुलुकको वैकल्पिक शक्तिका रुपमा उदीयमान भएको छ । माओवादी आन्दोलनमा यतिवेला एकजना आशा लाग्दा नेता हुन् नेत्र विक्रम चन्द विप्लव । राजनैतिक र वैचारिक मुल्य मान्यताबाट सिंगो माओवादी आन्दोलन च्युत हुँदै गर्दा विस्तृत शान्ति सम्झौतादेखि लगातार सत्ता इतरको समरमा अविराम कुदेका उनी आज पर्यन्त पनि समरमै छन् । नेपालका हरेक वस्ती चाहर्दै जनतासँगै उकाली ओराली गरेका विप्लवलाई जनताको दुख कष्ट राम्ररी थाहा छ । साम्यवादका सुन्दर आश्वासन उनले पनि जनतालाई दिएकै थिए ती वचन पुरा गर्न नसकेकोमा चिन्तित छन् । विप्लवको डिजाइनले कोही सत्तासिन पनि भए तर स्वयं विप्लवले यही व्यवस्थामा मन्त्री बन्दैन भन्ने अडान लिएपछि उनको भागमा परेको गृहमन्त्री अरु कसैका लागि खुदो भयो । उनले संसदीय व्यवस्थाभित्र पार्टी नेतृत्वमै पुगे पनि केही गर्न नसकिने निचोड निकाले । जसका कारण ओखलढुंगामा एउटा स्कुलको रजत जयन्ती सकेर सोझै चावहिलस्थित विप...

वास्तु शास्त्रका कुराः दुःख पाउनु छैन भने कहिले नगर्नुहोस् भगवानका यी ५ मूर्तीको दर्शन

Image
वास्तु शास्त्रका कुराः दुःख पाउनु छैन भने कहिले नगर्नुहोस् भगवानका यी ५ मूर्तीको दर्शन   हरेकको घरमा भगवानको मूर्ती र तस्बिर हुन्छन् तर निकै कमलाई थाहा हुन्छ कि सबै मूर्ती शुभ प्रभाव दिने किसिमको हुँदैन । वास्तुको अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन गर्नु मानिसको लागि अशुभ प्रभावको कारण पनि बन्न सक्छ । आज हामी तपाईंलाई भगवानका यस्तो केही स्वरुप र मूर्तीको बारेमा बताउँदै छौं जसको दर्शन गर्नु राम्रो मानिँदैन । घरमा भगवानको मूर्ती राख्दा भगवानको पछिल्लो भाग देखिनु हुँदैन । भगवानका् पछिल्लो भाग हेर्नु शुभ मानिँदैन । पूजा कोठामा एउटै भगवानको दुई मूर्ती राख्नु राम्रो मानिँदैन । विशेषगरी, दुई मूर्तीलाई आमने–सामने राख्नु हुँदैन । यसरी राखिएको मूर्ती दर्शन गर्दा पटक–पटक झगडा हुन्छ । कुनै मूर्तीसँग तपाईंको गहिरो आस्था हुनसक्छ । तर मूर्ती यदि टुटे फुटेको छ भने त्यसको दर्शन गर्नु राम्रो मानिँदैन । यस्तो मूर्तीको दर्शन वा पूजा गर्नु अशुभ फलको कारण हुनसक्छ । मन्दिरमा भगवानको यस्तो मूर्ती राख्नुपर्छ जसमा भगवानको अनुहार सौम्य र हात आशिर्वादको मुद्रामा हुन्छ । रौद्र र उ...