लालटिनको लिरिकल गीतको भिडियो सार्वजनिक

लालटिनको लिरिकल गीतको भिडियो सार्वजनिक

चलचित्र लालटिनको विह्स्की गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चैत १८ गते रिलिज हुने चलचित्र लालटिनको यस गीतमाविनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्धारा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ । गीतसँगै फिल्मभित्रका एक्सक्लुसिभ स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ ।
दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स