अन्तरजातीय विवाह गर्ने नेपाली सेलिब्रेटी, कोही सफल कोही असफल !!

अन्तरजातीय विवाह गर्ने नेपाली सेलिब्रेटी, कोही सफल कोही असफल !!


अहिले पनि नेपाली समाजमा अन्तरजातीय विवाहलाई पूर्णरुपमा स्विकार गरी सकिएको छैन । फलस्वरुप अन्र्तजातीय विवाह गर्ने जोडीहरु माथि सामाजिक बहिस्कार , भौतिक आक्रमण तथा मानसिक यातनाका समाचारहरु अझै पढ्न , सुन्न र देख्न पाईन्छ । तर पछिल्लो समयमा अन्र्तजातीय विवाहलाई विस्तारै स्विकार गर्दै गएको पनि पाइन्छ । सरकारले अन्र्तजातीय विवाह गर्नेलाई प्रोत्साहन भत्ता दिने कार्यक्रमसमेत ल्याएको छ । विडम्बना अन्र्तजातिय विवाह गर्नेहरुको लागि अझै सहज वातावारण भने भइसकेको छैन् । यही क्रममा केहि नेपाली सेलिब्रेटीहरुले समाजको पुरानो सोचलाई चिर्दै अन्तरजातीय विवाह गर्ने हिम्मत गरेका छन् । अन्र्तजातीय विवाह गरेर आफ्नो खुशी र सुखी जीवन विताइरहेका केही सेलिब्रेटीहरुको बारेमा आज हामीले एक सामाग्री तयार पारेका छौँ ।

.


Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स