सपना देख्नुसँग जोडिएका केही रोचक तथ्यहरु

सपनाको संसार देख्नु हाम्रो दिमागको उप हो। हामीमा जस्तो इच्छा हुन्छ त्यही प्रकारको सपना हामीले हेरिरहेका हुन्छौ। सपना राम्रो भए ठीक तर खराब भए हाम्रो ६ घण्टाको निद्रा समेत खल्बलिन्छ।
भनिन्छ हामी आफ्नो धेरै प्रश्नको उत्तर सपनामा दिइरहेका हुन्छौ। के साच्चै यस्तै हुन्छ त हाम्रो सपना। पढ्नुस रोचक तथ्यहरु।
१.ब्ल्याक एण्ड ह्वाइट सपना
प्रत्येक व्यक्ति सपना रंगीन हुँदैन। करीब १२ प्रतिशत मानिस मात्र सादा सपना देख्ने गरेका छन्। अब तपाई पनि विचार गर्नुस की तपाईले देखेको सपना कस्तो (सादा कि रंगीन) हुन्छ ?
२.लैंगिक प्रतिशत
पुरुषको सपनामा करीब ७० प्रतिशत पुरुष नै आउने गरेको हुन्छ भने महिलामा ५० प्रतिशत हुन्छ। महिलाले आफ्नो सपनामा महिला तथा पुरुष बराबर संख्यामा देख्ने गरेका छन्।
यसका साथै पुरुषको लडाइ झगडा खाले सपना महिलाले धेरै देख्ने गरेका हुन्छन्। किनकी महिलाहरु श्रीमानलाई भन्न नसकेका कुराहरु सपनामा पूरा गर्ने गरेका छन्।
३.नकारातम्क सपना
प्राय मानिसले देख्ने धेरै सपना नकारात्मक हुने गर्छन्। एक अनुसन्धानमा बताइए अनुसार सपनाको दौरानमा गरिने अनुभव धेरै मात्रामा रिस, दु:ख तथा डर हुने गरेको छ। अर्थात यी भावहरु प्रायजसो नकारात्मक हुने गरेका छन्।
४.धेरै चिनेजानेको अनुहार
हामी सपनामा प्राय चिनेजानेकै अनुहारहरु देख्ने गर्छौ। जसलाई हामी कहिल्यै पनि भुल्न सक्दैनौ। प्राय एक पटक भेटेको र अनुहार भिन्न गाह्रो मान्छेहरुको अनुहार सपनामा आइरहन्छन्। हामीले चिनेजानेका मानिसहरुलाई धेरै दिन नदेखेपछि सपनामा देख्ने गरेका हुन्छौ।
५.सबैले सपना देख्छन्
तपाईले सुन्नु भएको होला तिमीलाई सपनामा देखेको थिए। तर यो सपना सबैले देख्ने गरेका हुन्छन्। तर कतिलाई याद नहुने गरेकाले नदेखेको बताउने गरेका हुन्छन्।
६.सपनामा धेरै खोज
धेरै वैज्ञानिकले सपना देख्ने मानिलको प्रश्नलाई लिएर धेरै कुरा पत्ता लगाइसकेका छन्।
७.दिमाग सक्रिय
हामीलाई लाग्छ की सुतेको बेला दिमाग शान्त हुन्छ तर त्यसो होइन। चिकित्सका अनुसार सुतेको बेला पनि दिमाग सबैभन्दा धेरै सक्रिय रहेको हुन्छ।
८.आँखा बाधिएको पनि हुन्छ सपना
आखा नदेख्ने मानिसहरुले पनि सपना देख्ने गरेका हुन्छन्। तर उनीहरुको सपना धेरै नै रोचक हुने गरेका हुन्छन्। त्यसमा धेरै कुरा समावेश गरिएको हुन्छ।
९.जनावर पनि सपना देख्छन्
तपाईले कहिल्यै घर पालुवा जनावर सुतेको देख्नु भएको छ ? उनीहरु सुतेको बेला आफ्नो हातखुता चलाउँदै गरेको देख्नु भएकै होला । हो त्यतिबेला उनीहरु सपनामा हुन्छन्।
१०.स्लीप प्यारालाइलिस
सपनामा भएको बेला तपाई नजिकै केही चिज हुन्छ तर तपाई त्यसलाई समात्न वा त्यहाँबाट भाग्न सकिरहनु भएको हुन्न। तपाईलाई यस्तो लाग्छ की यी सबै तपाईको सामुन्ने घटिरहेको हुन्छ। तर तपाई सपनामा मस्त हुनुहुन्छ। त्यो बेला दिमाग एकहोरो सक्रिय भएकाले एकपछि अर्कोमा सूचनाको प्रवाह छिटो पुर्याउन गाह्रो हुन्छ र तपाईले चाहेको हुँदैन

Comments
Post a Comment