५०० करोडका मालिकका १० गर्लफ्रेण्ड, पत्नीलाई घुमाउँछन् कुकुर जसरी (भिडियो)
५०० करोडका मालिकका १० गर्लफ्रेण्ड, पत्नीलाई घुमाउँछन् कुकुर जसरी (भिडियो)
अस्ट्रेलियामा व्यापारी ट्रेवर्स बेनोन जसलाई क्याण्डीम्यानको नामबाट चिनिन्छ । बेनोनका १० जना गर्लफ्रेण्ड छन् । उनको साथमा थुप्रै लक्जरी कारहरु छन् ।
सबैभन्दा बढि विवादमा त्यतिबेला आएका थिए जतिबेला उनले आफ्नी पत्नी ताएशा र अर्की एक महिलालाई कुकुर जसरी बाटोमा हिँडाएका थिए ।
भिडियोमा हेर्नुहोस् उनको जीवन कस्तो छ:
Comments
Post a Comment