हराएकी श्रीमतीको भारतकाे केरेलाबाट फाेन अाएपछ..
हराएकी श्रीमतीको भारतकाे केरेलाबाट फाेन अाएपछ..
माघ २ गते , सुर्खेत । गत मंसिर २६ गते देखि हराएकि दसरथपुर-७ सिम्ले सुर्खेत निबासी लक्षमि रास्कोटि मगर भारतमा भएकाे खबर अाएकाे छ ।सुर्खेतकाे जहरेमा दिदीको घर जान्छु भनी घर परिवारकाे सल्लाहा अनुसार हिडेकी थिईन लक्ष्मी । कामकाे शिलशिलामा सल्यानमा रहेका उनका श्रीमान भिम बहादुर रास्ताकाेटिले लक्ष्मिलाई दिदी घर नजाउ । उनिहरु सबै जना सल्यानकाे मेलामा छन भनेर नअाउन भनेका थिए । जवाफमा लक्ष्मिले भनिन “म घरबाट हिडि सकेकी छु भरे साझ मात्र घर पुग्छ । ” लगतै उनकाे फाेन स्विच अफ भएपछि उनका श्रीमान भिम बहादुर घर पुग्दा लक्ष्मि घरमा थिईनिन् । उनी हराएकाे पक्का पक्की भएपछि परिवारले खाेजे खबर गरे । तर उनकाे पत्ताे लागेन ।
करिब एक महिना पछि लक्ष्मिले भारतकाे केरेलाबाट फाेन गरिन । उनी दलालकाे फन्दामा परेकाे र विभिन्न प्रलाेभनमा पारेर अहिले केरेलामा राखेकाे छ । म यहि छु । मेराे चिन्ता नलिनु हाेला । दलालले पुर्ब तिरका साथिहरु संग काेठामा राखेकाे राखेकाे बताउदै । बिदेश जाने प्रलाेभनमा अाफु फसेकाे फाेनमा श्रीमान भिम बहादुरलाई बताएकी छिन ।
के कसरी लक्ष्मिलाइ घर फर्काउने भन्ने बारे भने उनका श्रीमान र परिवार भने अलमल्लमा परेका छन । घरमा साना साना छाेरा छाेरि भएकाले भिम बहादुर तनावमा छन ।
गरे पुलिसमाकरिब एक महिना पछि लक्ष्मिले भारतकाे केरेलाबाट फाेन गरिन । उनी दलालकाे फन्दामा परेकाे र विभिन्न प्रलाेभनमा पारेर अहिले केरेलामा राखेकाे छ । म यहि छु । मेराे चिन्ता नलिनु हाेला । दलालले पुर्ब तिरका साथिहरु संग काेठामा राखेकाे राखेकाे बताउदै । बिदेश जाने प्रलाेभनमा अाफु फसेकाे फाेनमा श्रीमान भिम बहादुरलाई बताएकी छिन ।
के कसरी लक्ष्मिलाइ घर फर्काउने भन्ने बारे भने उनका श्रीमान र परिवार भने अलमल्लमा परेका छन । घरमा साना साना छाेरा छाेरि भएकाले भिम बहादुर तनावमा छन ।
भारत को केरला मा बस्ने सम्पूर्ण नेपाली संघ सनघठन र आम नेपाली लाइ अनुरोध गर्दछौ कुनै जानकारी भए 9558848704 र 8320387807 लोकेद्र लाई खबर गरिदिन होला .


Comments
Post a Comment