रोमियो’ को टिजर सार्वजनिक
रोमियो’ को टिजर सार्वजनिक
चलचित्र ‘रोमियो’ को टिजर सार्वजनिक गरिएको छ । एचआरके प्रोडक्शनले निर्माण गरेको फिल्म ‘रोमियो’को टिजर नायक तथा निर्माता हसनराजाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो ।
आउँदो वैशाख २९ गते प्रदर्शनमा आउन लागेको ‘रोमियो’को निर्देशन नव–निर्देशक शंकर कार्कीले गरेका हुन् । हसनराजा खान, निशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बानु मुख्य भूमिकामा प्रस्तुत भएको ‘रोमियो’ को टिजरमा लभ, रोमान्स, एक्सनलाई देखाइएको छ ।

Comments
Post a Comment