५ चिज कहिल्यै गुगलमा नखोज्नुस : तपाईलाई जेल सजाय यसरी हुनसक्छ !


गुगल संसारकै सबेभन्दा ठुलो सर्च इन्जिन हो । गुगलकै सहायताले तपाइ हामी जस्तोसुकै कुराहरूकोपनि खोजी गर्न सक्छौ या आफुले चाहेको बस्तुहरू सजिलै खोजी गरी वा हेर्न सक्छौ तर गुगलमा यस्ता कुराहरूपनि छन जुन तपाइ हामीले सर्च गर्यौ भने अफ्ठेरोमा पर्न सक्छौ । हामी यस्ता ५ कुराको बिषयमा जानकारी गराउदैछौ जुन गुगलमा खोज्दा आफै अफ्ठेरोमा पर्न सकिन्छ ।
के हुन त ति ५ कुरा ?
१. अपराधिक गतिविधीबारे जानकारी लिदा सावधानी अपनाऔँ :
गुगलमा अपराधीक घटनाहरूको बिषयमा सर्च गर्दा बिशेष ध्यान दिनुपर्छ । नकरात्मक शन्देश दिनेखालका र उत्तेजक कृयाकलाप जस्ता शन्देश गुगलमा खोजी गर्दा कानुनत कार्वाहीमा पर्न सकिन्छ ।
साइबर क्राइमको सवालमा प्रहरी सचेत अवस्थामा रहेको हुन्छ त्यतीबेला प्रहरीको ध्यान साइबर क्राइम गर्ने ब्याक्तीतिरै केन्द्रीत हुन्छ । त्यसैले अपराधीक गतिविधी सम्बन्धी गुगलमा सर्च गर्दा झुक्कीएर पनि गलत शन्देश जाने खाल्का कुराहरू सर्झ नगर्नुस ।
२. आफ्नो ब्याक्तीगत बिवरण नखोज्नुस :
गुगल सर्चमा हर सुविधा उपलब्ध हुन्छ हामिले चाहेको कुराहरू सजिलै खोजीगरी त्यसको बिषयमा बिविध ज्ञान लिन सक्छौ तर गुगलमा आफैनै बायोडाटा बारे सर्च नगर्नुस किनकी गुगलसंग तपाइको सम्पुर्ण बिवरण हुन्छ यदी त्यो बिवरण तपाइले हेर्दा कारणवस लिक हुन सक्छ र कसैले तपाइको नाममा रहेको आइडीको दुरूपयोग गरी तपाइलार्इ जेलको हावा खुवाउन सक्छ । त्यसैले यो कुरामापनि सावधानी अपनाउनुपर्छ ।
३. मेडिकल सम्बन्धी सर्च नगर्नुस :
जब तपाइहामी कुनै मेडिसिन सम्बन्धी गुगलमा सर्च गर्छौ तब तब गुगलले त्यो बिवरण थर्ट पार्टीमा ट्रान्सलेट गरि सम्पुर्ण बिवरण सजिलै लिक गरिदिन्छ र तपाइको कुनै आइडीमा त्यसबारे बिज्ञापन दिन थाल्छ ।
हामी कुनै रोग र त्यसबाट बच्ने उपाय खोज्न गुगलमा सर्च गर्छौ गुगलले सजिलै आइडिया र टिप्सहरू उपलब्ध गराइदिन्छ तर त्यो बिवरण थर्ट पार्टीलार्इपनि अटोमेटीक ट्रान्सलेट गरिदिन्छ । त्यसो गर्दा विवरणको दुरूपयोग हुन सक्छ ।
४. अशुरक्षा सम्बन्धी केही कुरा सर्च नगरौ :
गुगलमा अशुरक्षा सम्बन्धी कुने कुरा टाइप गरी सर्च गरिएमा त्यस्को बिषयमा बिज्ञापनहरू तपाइको आइडिमा आँउछ । जुन बिज्ञापन तथा मेसेजले तपाइलार्इ इन्टरनेटमा कसैले फलो गरिरहेको छ भन्ने कुरा बुझाउछ ।
जस्ले तपाइलार्इ जिवनभरी सताउन सक्छ त्यसैले यस्तो बिज्ञापनबाट बच्न सधै यस्ता कुराको खोजी नगर्नुस । ५ इमेल आइडी सर्च नगर्नुस स् गुगलमा कहिलेपनि आफ्नो ब्याक्तीगत इमेल आइडी सर्च नगर्नुस त्यसो गर्दा तपाइको एकाउन्ट ह्याक हुन जाने सम्भावना बढी हुन्छ । र तपाइको बिवरण लिक हुन सकछ । जसको कारण तपाइलार्इ तनाव हुन सक्छ ।

Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स