केशब सापकोटाको उत्कृष्ट लय, “सुनको मुटु” सार्बजनिक (भिडियोसहित )

केशब सापकोटाको उत्कृष्ट लय, “सुनको मुटु” सार्बजनिक (भिडियोसहित )


एक पछि अर्को सर्बप्रिय गित बजारमा ल्याउने म्युजिक कम्पनी  जनता डिजिटल प्रालिले  फेरी अर्को उस्तै सुपरहिट  लोक गितको म्युजिक भिडियो सार्बजनिक गरेको छ । मंगलबार युटुबमा सार्बजनिक भएको “सुनको मुटु” म्युजिक भिडियोमा पछिल्लो समयमा मिठो लय बनाएर सबैको मन जित्न  सफल गितकार केशव  सापकोटाको पृथक लय डिल्ली राम रेग्मी सुजनको शब्द तथा उनै सर्जक डिल्ली राम रेग्मी र कृष्ण परियार   उतिकै कर्णप्रिय स्वर रहेको छ  भने यो म्युजिक भिडियोमा भुमिराज सन्तोष र पुजा को अभिनय रहेको छ ।
काठमाडौं वरपरका रमाईलो दृष्यमा अभिनय गरेको म्युजिक भिडियोको  छाँयाकन रेशम दर्लामीले गरेका छन् भने सिर्जन बरालको निर्देशन  र प्रदिप दाहाल म्युजिक भिडियोमा सम्पादन गरेका छन |
यस भन्दा पहिले पनि जनता डिजिटल प्रा लि मार्फत सार्बजनिक भएका अधिक्तम भिडियोहरुले दर्शकहरुको मन   जित्न सफल भएका छन |


Comments

https://youtu.be/BR5aHv04FVk

जव श्रीमानले यो फोटोलाई राम्ररि नियालेर हेरे तब तत्काल उनलाई डिभोर्स दिए - के देखे त यसमा ? हेर्नुहोस् >

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स